अभिभावक भेला सम्बन्धी सूचना

यस विद्यालयको विद्यालय व्यवस्थापन समितिको गठन गर्ने प्रयोजनका लागि मिति २०८३ साल असार ०६ गते बिहान ७:०० बजे विद्यालय परिसरमा अभिभावक भेला आयोजना गर्ने निर्णय भएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।

तसर्थ, सम्पूर्ण अभिभावकज्यूहरू, बुद्धिजीवीहरू तथा सरोकारवालाहरूलाई उक्त कार्यक्रममा समयमै उपस्थित भई कार्यक्रमलाई सफल पारिदिनुहुन हार्दिक अनुरोध तथा निमन्त्रणा गरिन्छ।

विद्यालय प्रशासन

श्री जनता माध्यमिक विद्यालय, सोल्टीबजार, सर्लाही

Recent Posts

Categories

Leave a comment

Your email address will not be published. Required fields are marked *

Select Language