ज्ञानप्रसाद उप्रेती विद्यार्थी कल्याणकारी स्मृतिकोषको कक्षा ११ र १२ अध्ययन गर्ने विद्यार्थीलाई प्रदान गरिने छात्रवृत्ति सम्बन्धी सुचना

यस विद्यालयमा स्थापित ज्ञानप्रसाद उप्रेती विद्यार्थी कल्याणकारी स्मृतिकोषले श्री जनता मा वि सोल्टी बजारबाट माध्यमिक शिक्षा परीक्षा उतिर्ण गरी यसै विद्यालयमा कक्षा ११/१२ अध्ययन गर्ने विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएकोले छात्रवृत्ति प्राप्त गर्न इच्छुक विद्यार्थीहरूलाई असार १० गते भित्र विद्यालयमा निवेदन दिनुहुन सम्बन्धित सबैमा सूचित गरिन्छ।