मधेश प्रदेश सरकार मन्त्रिपरिषद्को मिति २०८२/०८/१६ गतेको निर्णयानुसार मधेश प्रदेशलगायत देशभरिका दलित तथा सीमान्तकृत समुदायले विशेष श्रद्धा र भक्तिका साथ मनाउने रविदास जयन्ती ( माघ पूर्णिमा) को अवसरमा प्रदेशभित्र बसोबास गर्ने उक्त समुदायको सम्मानस्वरुप आउँदो माघ पूर्णिमाका दिन मधेश प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सोही बमोजिम मिति २०८२/१०/१८ गते आइतवार सार्वजनिक बिदा रहने भनि सुचना जारि भएकोले यस विद्यालयको पठनपाठन पनि बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
Category:
आइतबार विद्यालय बिदा रहने सम्बन्धि सुचना !
January 30th, 2026 by जनता मा वि सोल्टीआन्तरीक मूल्यांकन तथा दोस्रो त्रैमासिक परीक्षाको परीक्षा तालिका सम्बन्धमा
December 23rd, 2025 by जनता मा वि सोल्टी
जाडो बिदा सम्बन्धि सुचना
December 23rd, 2025 by जनता मा वि सोल्टीशैक्षिकसत्र २०८० को तहगत प्राथमिकता एवम बार्षिक लक्ष्य
June 15th, 2023 by जनता मा वि सोल्टीहाम्रो विद्यालयको शैक्षिकसत्र २०८० को तहगत प्राथमिकता एवम बार्षिक लक्ष्य निर्धारण !

ग्रेडवृद्धि परीक्षा हुने सम्बन्धि अत्यन्तै जरुरि सुचना
April 16th, 2023 by Janta Ma Viयस विद्यालयमा कक्षा ४ देखि ९ सम्म अध्ययनरत विद्यार्थीहरुले आफ्नो अन्तिम परीक्षाको नतिजामा ग्रेडवृद्धि परीक्षा दिन चाहने बिद्यार्थी हरुको लागि यहि मिति २०८० / ०१ / ०७ गते देखि ग्रेडवृद्धि परीक्षा हुने जानकारी गराउदै सो परीक्षाको निम्ति ग्रेडवृद्धि परीक्षा फारम समेत भर्नु पर्ने हुनाले यहि मिति २०८० / ०१ / ०४ देखि मिति २०८० / ०१ / ०६ गते बुधबार सम्म विद्यालय प्रशासन मा सम्पर्क गरि फारम भर्न सम्बन्धित बिद्यार्थी हरुलाई जानकारी गरिन्छ।
ग्रेडवृद्धि परीक्षा समय तालिका यस प्रकार रहेको छ

शैक्षिकसत्र २०७९ को अन्तिम परीक्षाको नतिजा प्रकाशन
April 13th, 2023 by जनता मा वि सोल्टीकक्षोन्नती भएका सम्पुर्ण विद्यार्थीहरुलाइ हार्दिक बधाई तथा सम्पुर्ण सरोकारवाला आदरणीय व्यक्तित्वहरुमा नवबर्ष २०८० को मंगलमय शुभकामना व्यक्त गर्दछौं ।२०८०-०१-०३ गते देखि विद्यालयमा शैक्षिकसत्र शुरु हुने व्यहोरासमेत अवगत गराउदछौं ।
परीक्षाको नतिजा तलको पेजमा प्रकाशन गरिएको जानकारी गराउदछौं





