News

शैक्षिकसत्र २०७९ को अन्तिम परीक्षाको नतिजा प्रकाशन

13 Apr, 2023
जनता मा वि सोल्टी Comments Off on शैक्षिकसत्र २०७९ को अन्तिम परीक्षाको नतिजा प्रकाशन

कक्षोन्नती भएका सम्पुर्ण विद्यार्थीहरुलाइ हार्दिक बधाई तथा सम्पुर्ण सरोकारवाला आदरणीय व्यक्तित्वहरुमा नवबर्ष २०८० को मंगलमय शुभकामना व्यक्त गर्दछौं ।२०८०-०१-०३ गते देखि विद्यालयमा शैक्षिकसत्र शुरु हुने व्यहोरासमेत अवगत गराउदछौं । परीक्षाको नतिजा तलको पेजमा प्रकाशन गरिएको जानकारी गराउदछौं आफ्नो नतिजा हेर्नुहोस् 

बिद्यार्थीहरुलाई औजार बक्स र झोला वितरण कार्यक्रम

4 Apr, 2023
जनता मा वि सोल्टी Comments Off on बिद्यार्थीहरुलाई औजार बक्स र झोला वितरण कार्यक्रम

मधेस प्रदेश ,सामाजिक बिकास मन्त्रालय , शिक्षा बिकास निर्देशनालय , जनकपुरबाट प्राप्त औजार बक्स र झोला कक्षा ९ का विद्यार्थीलाई वितरण समारोह ।

निबन्धलेखन प्रतियोगितामा उत्कृष्ट छात्र धर्मेन्द्र महरा

4 Apr, 2023
जनता मा वि सोल्टी Comments Off on निबन्धलेखन प्रतियोगितामा उत्कृष्ट छात्र धर्मेन्द्र महरा

हार्दिक बधाई ! हाम्रा मेधावी छात्र धर्मेन्द्र महरा (कक्षा ९) ले सगुन बचत तथा ऋण सहकारी संस्थाद्वारा ६६ औं सहकारी दिवसमा आयोजित म मेरो परिवार , समाज र सहकारी शिर्षकमा निबन्धलेखन प्रतियोगितामा उत्कृष्ट भइ विद्यालयको गरिमा उच्च बनाउने अति प्रसंशनिय कार्य गरेकोमा हार्दिक बधाई दिन चाहन्छौं ।यस कार्यलाई सफल बनाउन सहयोग गर्नुहुने कविकुमार सुवेदी र… Continue reading निबन्धलेखन प्रतियोगितामा उत्कृष्ट छात्र धर्मेन्द्र महरा

शिक्षक, शिक्षिकालाई आधारभूत डिजिटल तालिम

2 Apr, 2023
जनता मा वि सोल्टी Comments Off on शिक्षक, शिक्षिकालाई आधारभूत डिजिटल तालिम

सर्लाहीको बागमती नगरपालिकाले नगर भित्रका सबै सामुदायिक विद्यालयका शिक्षक,शिक्षिकाहरुलाई आधारभूत डिजिटल तालिम दिन सुरु गरेको छ । नगरपालिका भित्र रहेको सबै सामुदायिक विद्यालयहरुका शिक्षक तथा शिक्षिकाहरुलाई सोमबारबाट १० दिने आधारभूत डिजिटल तालिम दिन सुरु गरिएको बागमती नगरपालिकाको शिक्षा शाखा प्रमुख मिन प्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार अहिलेको शिक्षा प्रविधिमैत्री भएकाले नगर भित्रको शिक्षालाई… Continue reading शिक्षक, शिक्षिकालाई आधारभूत डिजिटल तालिम