कक्षोन्नती भएका सम्पुर्ण विद्यार्थीहरुलाइ हार्दिक बधाई तथा सम्पुर्ण सरोकारवाला आदरणीय व्यक्तित्वहरुमा नवबर्ष २०८० को मंगलमय शुभकामना व्यक्त गर्दछौं ।२०८०-०१-०३ गते देखि विद्यालयमा शैक्षिकसत्र शुरु हुने व्यहोरासमेत अवगत गराउदछौं । परीक्षाको नतिजा तलको पेजमा प्रकाशन गरिएको जानकारी गराउदछौं आफ्नो नतिजा हेर्नुहोस्
शैक्षिकसत्र २०७९ को अन्तिम परीक्षाको नतिजा प्रकाशन
