विद्यालय बिदा सम्बन्धी सूचना।

            उपरोक्त सम्बन्धमा यही मिति २०८३ साल असोज २९  गते देखि २०८३ साल कार्तिक मसान्तसम्म दशैँ तिहार छठ लगायतको पर्व परेको र बाकि दिनहरु विद्यालयको हिउदे र बर्षे बिदा बाट कट्टा हुनेगरी विद्यालय बन्द रहने तथा मिति २०८३ साल मंसिर १ गते मंगलबारदेखि पुनः पूर्ववत् समयमा  विद्यालय सञ्चालन हुने व्यहोरा  सम्बन्धित सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवालाहरुमा  जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।  

नोट:

१. सार्वजनिक बिदा बाहेकका अन्य दिनहरूमा विद्यालय प्रशासन बिहान ६:०० बजेदेखि ९ :०० बजेसम्म खुला रहनेछ।

२. बिहानको सत्रको अतिरिक्त कक्षा समेत मङ्सिर १ गतेदेखि सञ्चालन हुनेछ।

Recent Posts

Categories

Leave a comment

Your email address will not be published. Required fields are marked *

Select Language