यस विद्यालयमा कक्षा ४ देखि ९ सम्म अध्ययनरत विद्यार्थीहरुले आफ्नो अन्तिम परीक्षाको नतिजामा ग्रेडवृद्धि परीक्षा दिन चाहने बिद्यार्थी हरुको लागि यहि मिति २०८० / ०१ / ०७ गते देखि ग्रेडवृद्धि परीक्षा हुने जानकारी गराउदै सो परीक्षाको निम्ति ग्रेडवृद्धि परीक्षा फारम समेत भर्नु पर्ने हुनाले यहि मिति २०८० / ०१ / ०४ देखि मिति २०८० / ०१ / ०६ गते बुधबार सम्म विद्यालय प्रशासन मा सम्पर्क गरि फारम भर्न सम्बन्धित बिद्यार्थी हरुलाई जानकारी गरिन्छ।
ग्रेडवृद्धि परीक्षा समय तालिका यस प्रकार रहेको छ