आइतबार विद्यालय बिदा रहने सम्बन्धि सुचना !

आइतबार विद्यालय बिदा रहने सम्बन्धि सुचना !

मधेश प्रदेश सरकार मन्त्रिपरिषद्को मिति २०८२/०८/१६ गतेको निर्णयानुसार मधेश प्रदेशलगायत देशभरिका दलित तथा सीमान्तकृत समुदायले विशेष श्रद्धा र भक्तिका साथ मनाउने रविदास जयन्ती ( माघ पूर्णिमा) को अवसरमा प्रदेशभित्र बसोबास गर्ने उक्त समुदायको सम्मानस्वरुप आउँदो माघ पूर्णिमाका दिन मधेश प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सोही बमोजिम मिति २०८२/१०/१८ गते आइतवार सार्वजनिक बिदा रहने… Continue reading आइतबार विद्यालय बिदा रहने सम्बन्धि सुचना !

आन्तरीक मूल्यांकन तथा दोस्रो त्रैमासिक परीक्षाको परीक्षा तालिका सम्बन्धमा

जाडो बिदा सम्बन्धि सुचना

आदरणीय अभिभावक, विद्यार्थी तथा सरोकारवाला ज्यूहरु विषय:- जाडो विदा सम्बन्धमा । प्रस्तुत विषयमा तराई-मधेश क्षेत्रमा विगत केही दिनदेखि निरन्तर शीतलहर तथा अत्यधिक चिसोका कारण जनजीवन अत्यन्त कष्टकर बन्दै गएको अवस्था सर्वविदितै छ । यस किसिमको प्रतिकूल मौसमका कारण विद्यालय जाने बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्नुका साथै उनीहरुको नियमित पठनपाठनमा समेत प्रत्यक्ष प्रभाव परिरहेक छ। अतः… Continue reading जाडो बिदा सम्बन्धि सुचना

विद्यालय परिवार

विभिन्न क्रियाकलापहरु

शैक्षिकसत्र २०८२ को बार्षिक कार्यपात्रो

विद्यालयको तहगत प्राथमिकताहरु

शैक्षिकसत्र २०८२ को लागि विद्यालयको लक्ष्यहरु

वैदेशिक रोजगार सन्तती छात्रवृत्ति सहायताका लागि निवेदन दिने बारेको सूचना

वैदेशिक रोजगार सन्तती छात्रवृत्ति सहायताका लागि निवेदन दिने बारेको सूचना श्रम स्वीकृति लिई वैदेशिक रोजगारकमा गई तोकिएको अवधि भित्र मृत्यु, अंगभंग वा विरामी भई कल्याणकारी कोषवाट  शत प्रतिशत आर्थिक सहायता प्राप्त गरेका कामदारका सन्ततीलाई वैदेशिक रोजगार सन्तती छात्रवृत्तिका लागि आफू अध्ययनरत रहेकै शैक्षिक संस्थामा वैदेशिक रोजगार सन्तती छात्रवृत्ति सञ्चालन कार्यविधि, २०८० को अनुसुची (१) वमोजिमको… Continue reading वैदेशिक रोजगार सन्तती छात्रवृत्ति सहायताका लागि निवेदन दिने बारेको सूचना

शैक्षिकसत्र २०८० को तहगत प्राथमिकता एवम बार्षिक लक्ष्य

हाम्रो विद्यालयको शैक्षिकसत्र २०८० को तहगत प्राथमिकता एवम बार्षिक लक्ष्य निर्धारण !

Select Language