Full Time
बागमती - ५ राजघाट सर्लाही
Posted 2 years ago

उपर्युक्त सम्बन्धमा यस विद्यालयको आधारभूत तहमा निजि स्रोतबाट तलब भत्ता खाने गरि खुल्ला प्रतिस्पर्धाबाट शिक्षक पदपूर्ति गर्नु पर्ने भएकोले तपसिल अनुसारको योग्यता पुगेका नेपाली नागरिकहरुलाई आवश्यक योग्यताको प्रमाणपत्रको प्रतिलिपि सहित आवेदन दिन आव्हान गरिन्छ। रित नपुगेको निबेदन स्वीकार गरिने छैन।

तपसिल :

१ ) बिज्ञापन न. – ०४। २०७९ / ०८०

तह : आधारभूत

न्युनतम शैक्षिक योग्यता : १० + २ वा कक्षा १२ उतिर्ण वा सो सरह

२ ) पद संख्या : २

३) उमेर : १८ वर्ष पुरा भई ४० बर्ष ननाघेको

४) आवेदन दस्तुर : १०००

५ ) तलब स्केल : बिद्यालय ब्यबस्थापन समितिले तोके बमोजिम

६ ) निबेदन दिने अन्तिम म्याद : २०७९ / १२ / ३० देखि २०८० / ०१ / १४ गते सम्म (बिद्यालय समय भित्र )

७) छनौट प्रक्रिया : लिखित परीक्षा , कक्षा अबलोकन र अन्तरबार्ता

८ ) सम्पर्क मिति : २०८० / ०१ / १५ गते शुक्रबार

९) परीक्षा मिति सम्पर्क मितिमा जानकारी गराइनेछ

१० ) आवश्यक कागजातहरु :
– दरखास्त / निवेदन आफैले लेख्नु पर्ने
– शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि १ प्रति
– नेपाली नागरिकताको प्रतिलिपि १ प्रति

११) अन्तर्वार्ताको दिन सक्कल प्रमाणपत्र लिएर आउनु पर्ने छ।

१२) मन्टेश्वरी तालिम प्राप्त लाइ बिशेष प्राथमिकता दिइने छ।

१३) सम्पर्क नम्बर : ९८५४०३५६५० (प्र अ ), ९८१५८४१३७५ (लेखापाल)

हाम्रो वेबसाइट मार्फत दरखास्त दिन सक्नु हुनेछ |
दस्तुरको लागि : eSewa ID: 9844046492 मा बुझाउन सकिने छ |

Job Features

Job Category

Teaching

Apply For This Job

A valid email address is required.
A valid phone number is required.