उपर्युक्त सम्बन्धमा बागमती नगरपालिका शिक्षा शाखाको मिति २०७९/१२/३० गतेको च.नं २५८ को प्राप्त अनुमति पत्रानुसार यस बिद्यालयमा कार्यरत नगर स्वयम् सेवक शिक्षक श्री राजकुमारी महतोले स्याङ्गजामा प्रा.वि. तह तृतीय श्रेणी स्थाई पदमा पदस्थापना हुनु भएकोले सो रिक्त पदमा मा.वि. तहमा स्थानीय तह बाट प्राप्त अनुदान स्रोत बाट तलब भत्ता खाने गरि खुल्ला प्रतिस्पर्धा बाट शिक्षक… Continue reading शिक्षक आवश्यकता – तह : मा. वि. तृतीय